PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

ईशान भन्छन् बलिउडमा नातावाद तटस्थ



पहिलोपोस्ट

ईशान भन्छन् बलिउडमा नातावाद तटस्थ

ईशान खत्तरको डेब्यू फिल्म 'धड्क'ले उनलाई चर्चामा ल्यायो। फिल्ममा उनीसँगै देखिएकी अभिनेत्री जान्वी कपुर नयाँ फिल्म गर्ने तयारीमा छन्। ईशान राम्रो स्क्रिप्टको पर्खाइमा छन्।

हुन त उनले 'वियोन्द द क्लाउड्स' उनको पहिलो फिल्म हो। तर कमर्सियल हिसाबले 'धड्क'लाई उनी डेब्यू फिल्म मान्छन्। यो फिल्मले उनको जीवनमा परिवर्तन ल्याएको बताउँछन्। उनले भने 'म त्यस्तो व्यक्तिसँग काम गर्न चाहन्छु जो मलाई सजिलो भन्दा पनि असहजतामा डोर्‍याउँछ।'

उनी बलिउड कलाकार शाहिद कपुरका भाई हुन्। बलिउडमा यतिखेर नातावाद विवादमा छ। उनले भातीय मिडियासँग नातावाद तटस्थ रहने बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell