PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बागबजार नजिकै विजुलीको खम्बामा आगलागी



पहिलोपोस्ट

बागबजार नजिकै विजुलीको खम्बामा आगलागी

काठमाडौँः बागजार पेट्रोल पम नजिकै आगलागी भएको छ। विद्युत् पोलमा विद्युत सर्ट हुँदा आगलागी भएको हो। 

बिहान करिब १० बजेतिर लागेको आगो जुद्ध वारुण  यन्त्रको दमकलले निभाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell