PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बुढानिलकण्ठ नापी कार्यालयका नापी सर्वेक्षक कुँवर घुस सहित पक्राउ



पहिलोपोस्ट

बुढानिलकण्ठ नापी कार्यालयका नापी सर्वेक्षक कुँवर घुस सहित पक्राउ

काठमाडौँ: हातिगौंडाबाट सोमबार एक जना नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। 
 
आयोगको टोलीले बुढानिलकण्ठ नापी कार्यालयका नापी सर्वेक्षक सुरेन्द्र कुँवरलाई पक्राउ गरेको हो।

नापी कुँवरले जग्गाको हाल साबिक मिलाइदिने भन्दै सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्था पक्राउ गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell