PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

'द केप्ट'मा एन्जोलिना



पहिलोपोस्ट

'द केप्ट'मा एन्जोलिना

हलिउड अभिनेत्री एन्जोलिना जोली नयाँ फिल्म 'द केप्ट'मा अनुबन्धित भएकी छिन्।

जेम्स स्कटको उपन्यासमा आधारित भएर फिल्म बन्ने भएको छ। उपन्यास २०१४ मा विमोचन भएको थियो। 'अल द मनी इन्द द वोल्ड'ले फिल्म निर्माण गर्नेछ। हलिउड मिडियाका अनुसार फिल्ममा जोलीको लगानी रहनेछ। 

पति पिट ब्राडसँग डिभोर्सको पक्रिया चलिरहेकै बेला उनी फिल्ममा अनुबन्धित भएकी हुन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell