PahiloPost

May 16, 2026 | २ जेठ २०८३

३३ किलो सुन प्रकरणमा एकपछि अर्का प्रहरी रिहाः एसपी विकासराज खनाललाई रिहा गर्न अदालतको आदेश



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणमा एकपछि अर्का प्रहरी रिहाः एसपी विकासराज खनाललाई रिहा गर्न अदालतको आदेश

काठमाडौँ : ३३ किलो सुन प्रकरणमा थुनामा रहेका एसपी विकासराज खनाललाई रिहा गर्न अदालतले आदेश दिएको छ। उच्च अदालत विराटनगरले मंगलवार एसपी खनाललाई साधरण तारिकमा रिहा गर्ने आदेश दिएको हो।

न्यायाधीशद्वय नागेन्द्र लालकर्ण र खिलबहादुर कार्कीको इजलासले आदेश दिएको हो। सुन प्रकरणमा गत चैतमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले गत वैसाख ११ गते खनाललाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell