PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

यस्तो देखियो टुँडिखेलमा आयोजित संविधान दिवस, फोटोमा हेर्नुस्

यस्तो देखियो टुँडिखेलमा आयोजित संविधान दिवस, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


संविधान दिवसको अवसरमा आज संविधान दिवस मुल समारोह समितिले राजधानीको टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित भए।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश ओमप्रकाश अर्याल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रीहरु र विदेशी कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell