PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संविधान दिवसको विरोध गर्नेहरु पक्राउ



पहिलोपोस्ट

संविधान दिवसको विरोध गर्नेहरु पक्राउ

काठमाडौं : काठमाडौंस्थित माइतीघर मण्डलामा संविधान दिवसको विरोधमा प्रदर्शन गर्ने डेढ दर्जन युवा पक्राउ परेका छन्।

मधेशसँग सम्बन्धित विभिन्न संगठनले संविधान दिवसमा विरोध प्रदर्शन गर्दैछ। सोही क्रममा माइतीघर मण्डला पुगेका युवाहरुलाई नेपाल प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी कार्यालयमा राखेको छ।

प्रहरीका अनुसार १८ जना युवालाई प्रहरी कार्यालयमा ल्याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell