PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दिदीलाई मोबाइलमा म्यासेज गरेर आत्महत्या गर्ने हिँडेका युवक समातिए



पहिलोपोस्ट

दिदीलाई मोबाइलमा म्यासेज गरेर आत्महत्या गर्ने हिँडेका युवक समातिए

काठमाडौं : आत्महत्या गर्न हिँडेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार तार्केश्वर नगरपालिका वडा नम्बर ११ शेषमतीबाट उद्धार गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। गोरखाको छोप्राक स्थायी घर भएका मनोज लिम्बु (नाम परिवर्तन) शुक्रवार बिहानै डेराबाट निस्किएका थिए।

लिम्बुले केही समयमा दिदीको मोबाइलमा म्यासेज गर्दै आत्महत्या गर्ने जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell