PahiloPost

May 16, 2026 | २ जेठ २०८३

ओनेक्स डान्स क्लबबाट १८ वर्ष मुनिका २३ किशोरी नियन्त्रणमा, संचालक पनि समातिए



पहिलोपोस्ट

ओनेक्स डान्स क्लबबाट १८ वर्ष मुनिका २३ किशोरी नियन्त्रणमा, संचालक पनि समातिए

काठमाडौं : प्रहरीले १८ वर्ष मुनिका २३ जना किशोरीलाई  नियन्त्रणमा लिएको छ।
 
महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

क्लबमा किशोरीहरु जाने गरेको सुचनाको आधारमा प्रहरीले राति छापा मारेको थियो। त्यस्तै प्रहरीले क्लबका संचालक ३४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

क्लब केही साता अगाडिमात्र संचालन आएको थियो। क्लब दर्ता समेत नभेटिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell