PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

प्रिमियर लिग : टोटनहमको जितमा केन र लामेलाको गोल



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहमको जितमा केन र लामेलाको गोल
फोटो : premierleague

लण्डन क्लब टोटनहमले प्रिमियर लिगमा शनिवार ब्राइटनलाई २-१ ले पराजित गरेको छ।

टोटनहमलाई अवे मैदानमा जित दिलाउन ह्यारी केन र एरिक लामेलाले एक-एक गोल गरे। ब्रांइटनका लागि घरेलु मैदानमा एन्टोनी नकएर्टले एक गोल फर्काए।

सिजनमा चौथो जित हात पारेको टोटनहम १२ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ। 

प्रिमियर लिग अन्तर्गत आज वेष्टह्याम र चेल्सी तथा आर्सनल र एभरटनबीच खेल हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell