PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

काठमाडौँ प्रहरी परिसरका एसपी फेरिए, जोशीको ठाउँमा सिंह



पहिलोपोस्ट

काठमाडौँ प्रहरी परिसरका एसपी फेरिए, जोशीको ठाउँमा सिंह

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँका एसपीको सरुवा भएको छ। 

लामो समयदेखि परिसरमा रहेर काम गरेका एसपी रामदत्त जोशीको काज सरुवा भएको हो। एसपी जोशीको ठाउँमा एसपी अशोक सिंह आएका छन्। एसपी जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ। एसपी जोशी सासद निरुपाल प्रकरणको छानविन समितका संयोजक समेत हुन्।

परिसरमा आएका एसपी सिंहसँग ललितपुर, कास्की जिल्ला प्रमुख भएको अनुभव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell