PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

यात्राको कहरः दशैँका लागि टिकट लिन यात्रुको भिड, हेर्नुस् फोटोमा

यात्राको कहरः दशैँका लागि टिकट लिन यात्रुको भिड, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्। मंगलबार बिहानैदेखि टिकट काउन्टरहरुमा सर्वसाधरणको भीड लागेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell