PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

ससुराली गएका डाक्टर सिरहाबाट अपहरणमा



पहिलोपोस्ट

ससुराली गएका डाक्टर सिरहाबाट अपहरणमा

काठमाडौँः  सिरहाको लाहानबाट अज्ञात समूहले चिकित्सक अपहरण गरेर छन्।

मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा सुवास यादव अपहरण भएको हो। चार जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको सुचना आएको एसपी जीवन श्रेष्ठले जानकारी दिए।

उनले भने 'हामी अपहरणकारीको खोजी गरिरहेका छौँ।'

श्रेष्ठ मकवानपुरको अस्पताल मा काम गर्दै आएका थिए। ससुराली गएको बेला उनको अपहरण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell