PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नेपाल-चीनबीचकाे सयुक्त सैन्य अभ्यास सम्पन्न 



पहिलोपोस्ट

नेपाल-चीनबीचकाे सयुक्त सैन्य अभ्यास सम्पन्न 

काठमाडौंः नेपाल र चीनबीचको दोस्रो संयुक्त सैन्य सम्पन्न भएको छ। चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनियाँ सेनाबीच असोज २ गतेदेखि संचालन भएको सगरमाथा फ्रेण्डसिप २०१८ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको हो।

असोज ११ गते अभ्यासको अन्तिम दिनमा आयोजना गरिएको समापन समारोहमा संयुक्त रुपमा विशेष फौज सम्बन्धी कलाकौशलको समेत प्रदर्शन गरिएको थियो। अभ्यासमा सहभागी नेपाली सैनिक टोली शुक्रबार स्वदेश फिर्ता भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell