PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ला लिगा : मड्रिड डर्बीमा रियल र एट्लेटिकोले खेले गोलरहित बराबरी, सेभिया विजयी



पहिलोपोस्ट

ला लिगा : मड्रिड डर्बीमा रियल र एट्लेटिकोले खेले गोलरहित बराबरी, सेभिया विजयी

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको मड्रिड डर्बी खेल बराबरीमा सकिएको छ।

दुई मड्रिड क्लब रियल र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

बराबरी पछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। समान खेलबाट समान १४ अंक रहेपनि गोलअन्तरमा बार्सिलोना अगाडी छ। 

यस्तै आइबरलाई ३-१ ले पराजित गर्दै ७ खेलबाट १३ अंक जोडेको सेभिया तेस्रो स्थानमा उक्लेको छ। सेभियाका लागि एभर बनेगाले दुई तथा आन्द्रे शिल्भाले एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell