PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बंगबन्धु गोल्डकप आजदेखि, नेपालको पहिलो खेल मंगलबार



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप आजदेखि, नेपालको पहिलो खेल मंगलबार

काठमाडौँ : नेपाल डिफेण्डिङ च्याम्पियन रहेको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। 

कूल ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा आज समूह बी मा रहेको आयोजक बंगलादेश र लाओसबीच खेल हुँदैछ। खेल सिलेट जिल्ला स्टेडियममा हुनेछ।

यस्तै समूह बी मा रहेको नेपालले पहिलो खेल भोली खेल्नेछ। नेपालले मंगलबार ताजिकिस्तानसँग खेल्नेछ।

यस्तै नेपालले शनिवार प्यालेष्टाइनसँग समूहको दोस्रो खेल खेल्नेछ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell