PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

कंगनाको ‘मनिकर्णिका’ टिजर



पहिलोपोस्ट

कंगनाको ‘मनिकर्णिका’ टिजर

अभिनयका लागि चिनिने अभिनेत्री कंगना रनावतको फिल्म ‘मनिकर्णिका’को चर्चा चल्न थालेको छ।  बलिउडमा प्रतिक्षित मानिएको यस फिल्ममा रनावतको नयाँ अवतार देख्न सकिन्छ। फिल्म निर्माण टिमले फिल्मको प्रचार पनि थालेको छ।

केही समयअघि फिल्म विवादमा पनि पर्‍यो। हालै फिल्मको टिजर सार्वजनिक भयो। टिजरमा अभिनेत्री रनावत फिचर्ड छिन। बलिउडकी क्वीन अब युद्ध गर्ने रानीको अवतारमा यस फिल्ममा देखिँदैछिन्। फिल्म आगामी जनवरी २५ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell