PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

तनुश्रीलाई पाटेकरको 'लिगल नोटिस'!



पहिलोपोस्ट

तनुश्रीलाई पाटेकरको 'लिगल नोटिस'!

बलिउड अभिनेत्री तनुश्रीलाई अभिनेता नाना पाटेकरले 'लिगल नोटिस' पठाएका छन्। यसअघि तनुश्रीले 'सेक्सुअल ह्यारेसमेन्ट'को आरोप लगाउँदा पाटेकर मौन थिए। 

तर, १० वर्षअघि भएको ह्यारेसमेन्टबारे तजुश्रीले कुर उठाउन थालेपछि फिल्मकर्मीले उनलाई साथ दिए। अभिनेत्री प्रियंका चोपडादेखि फरान अख्तरसमेत तनुश्रीको पक्षमा उत्रिए। आरोप लगाएको लामो समयसम्म पाटेकरले केही बोलेनन्। उनीविरुद्ध पत्रकार जेनिसले पनि अभिव्यक्ति दिइन्। त्यसपछि भने पाटेकरले कानुनी प्रक्रियाबाट नै अगाडि बढ्न चाहे।

पाटेकरका वकिल राजेन्द्रले भारतीय मिडियालाई पाटेकरमाथि झुटो आरोप लगाएको बताए। उनले भने, 'पाटेकर गलत आरोप लगाएकोमा तनुश्रीबाट माफी आउनुपर्ने चाहन्छन्। उनीबाट हामी लिखित माफी चाहन्छौं। यदि उनले माफी मागिनन् भने, कानुनी उपचार खोज्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell