काठमाडौँ : बंगबन्धु गोल्डकप अन्तर्गत समूह ए को पहिलो खेलमा नेपालले अहिले ताजिकिस्तानसँग खेलिरहेको छ।
बंगलादेशको सिलेटमा भइरहेको खेलमा नेपाल पहिलो हाफमा १-० ले पछि परेको छ। पेनाल्टीमा गोल खाएपछि नेपाल एक गोलले पछि परेको हो।