PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सत्तारुढ दलकै विद्यार्थी संगठनको माग : जुँगामा ताउ लगाएर बस्ने आइजीलाई बर्खास्त गर



पहिलोपोस्ट

सत्तारुढ दलकै विद्यार्थी संगठनको माग : जुँगामा ताउ लगाएर बस्ने आइजीलाई बर्खास्त गर

काठमाडौं : सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्वियुले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ।
'मातहतका कर्मचारीले निरिहता देखाउँदा जुँगामा ताउ लगाएर पदमा रहिरहन मिल्दैन,' अनेरास्वियुका सचिव आरसी लामिछानेले भने, 'सर्वेन्द्र खनालको राजिनामा होइन, उसलाई बर्खास्त नै गर्नुपर्छ।' 

उनले मुलुकमा सबैभन्दा कमजोर प्रहरी प्रशासन भएको भन्दै बर्खास्तका लागि आन्दोलन गर्नुपरेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell