PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

विमानस्थलबाट अाेलीकाे नेपाललार्इ व्यंग्यः कविले कविता वाचन गर्नु ठूलो कुरा हाेइन



पहिलोपोस्ट

विमानस्थलबाट अाेलीकाे नेपाललार्इ व्यंग्यः कविले कविता वाचन गर्नु ठूलो कुरा हाेइन

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओलीले अाफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति व्यंग्य गर्दै 'कविले कविता वाचन गर्नु ठूलो कुरा नभएकाे' बताएका छन्।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सो  कुरा बताएका हुन्। प्रधामन्त्री ओलीले भने, 'कवि मनले केही भन्नुभएको होला। मैले पूरा सुनेको पनि छैन। उहाँ (माधप नेपाल)ले कवितात्मक शैलीमा केही भन्नुभएको होला। यो कुनै ठूलो कुरा होइन।'

ओली अमेरिका रहेका बेला संसदमा सम्बोधन गर्दै नेपालले देश डुब्न लागेको बताएका थिए। प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए। राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते अमेरिका गएका उनी बिहीवार स्वदेश फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell