A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995342b1ba9d8.85046990): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995342b1ba9d8.85046990,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995342b1bee02.40973030): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995342b1bee02.40973030,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6995342b205094.39484619): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6995342b205094.39484619,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

१२ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्रीलाई एयरपोर्टमै सेनाको 'गार्ड अफ अनर', हेर्नुस् १८ फोटोमा
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

१२ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्रीलाई एयरपोर्टमै सेनाको 'गार्ड अफ अनर', हेर्नुस् १८ फोटोमा

१२ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्रीलाई एयरपोर्टमै सेनाको 'गार्ड अफ अनर', हेर्नुस् १८ फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : अमेरिका र कोस्टा रिकाको भ्रमण सकाएर १२ दिनपछि बिहीवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै 'गार्ड अफ अनर' दिएको छ।

प्रधानमन्त्रीको टोली सवार कतार एयरवेजको विमान दिउँसो करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। त्यसपछि विमान पार्क गरिएको ठाउँसम्मै प्रधानमन्त्रीलाई लिन गाडीहरु पुगेका थिए। विमानस्थल भित्रै सवारी चलाएर प्रधानमन्त्रीलाई आन्तरिक विमानस्थल नजिकैको सलामी दिने ठाउँसम्म ल्याइएको थियो। 

सलामी दिने ठाउँको एकातिर सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री र्इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायतले प्रधानमन्त्री अाेलीलार्इ स्वागत गरे। अर्को छेउमा भने कलाकार दिनेश डिसी, पत्रकार ऋषि धमलालगायत  सय जना जति प्रधानमन्त्रीको स्वागतका लागि थिए। 

नेपाली सेनाले राष्ट्रिय धूनसहित सलामी दिएपछि प्रधानमन्त्रीले गार्ड अफ अनर अवलोकन गरेका थिए। विदेशबाट आएका पाहुनालाई गार्ड अफ अनर विमानस्थलमै नदिई टुँडिखेल सैनिक मञ्चमा दिन थालिएको भए पनि प्रधानमन्त्रीलाई भने विमानस्थलमै दिइएको हो। 

प्रधानमन्त्रीको सवारी विमानस्थलदेखि बालुवाटारसम्म चलाउँदा सर्वसाधारणका लागि दुईतर्फकै बाटोमा सवारी साधन चलाउन रोकिएको थियो।एयरपोर्ट गेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, नक्साल भगवती, भाटभटेनीदेखि बालुवाटारसम्म आधा घण्टा अघिदेखि बाटो खाली गरिएको थियो।  
कतार एयरको विमान अवतरण गरेको ठाउँबाट अति विशिष्ट स्वागत कक्षसम्म चलाइएको सवारी
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल पुष्पगुच्छाबाट स्वागत गर्दै।
सेनाले दिएको सलामी ग्रहण गर्दै।
गार्ड अफ अनर अवलोकन गर्दै।
प्रधानमन्त्रीको स्वागतमा।


ट्रेन्डिङ पोस्ट

Ncell