PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

यी हुन् सरकारले नि:शुल्क बाँड्ने २३ थरी आयुर्वेदिक औषधि



पहिलोपोस्ट

काठमाडाैँः सरकारले एलोपेथिक औषधि जस्तै आयुर्वेदिक औषधि पनि निशुल्क वितरण गर्दै आइरहेको छ।

७० थरीका विभिन्न एलोपेथिक औषधिहरु सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गरिन्छ। स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ७० प्रकारका औषधिमध्ये आवश्यकता अनुसार ४५ थरिका औषधि नि:शुल्क पाइन्छ भने जिल्ला अस्पतालमा ७० थरीका औषधि पाइन्छ।

अाधुनिक चिकित्सा विज्ञान अन्तर्गत रहेर निशुल्क औषधि वितरण गर्ने काम गरिन्छ। त्यस्तै आयुर्वेद विभागले विभिन्न २० प्रकारको रोग तथा समस्याको उपचारका लागि २३ थरीका आयुर्वेदिक औषधि नि:शुल्क वितरण गर्दै आइरहेको छ। 

यी हुन् निशुल्क पाइने २३ आयुर्वेदिक औषधिः



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell