PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बौद्धका डिएसपी राई घुस रकमसहित अख्तियारकाे फन्दामा



पहिलोपोस्ट

बौद्धका डिएसपी राई घुस रकमसहित अख्तियारकाे फन्दामा

काठमाडौः महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शनिवार साँझ पक्राउ गरेको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

आयोगको टोलीले एक लाख ४० हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेकाे उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell