PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

डिआइजी बढुवामा ११ जना सिफारिस, पहिलो नम्बरमा घिमिरे

डिआइजी बढुवामा ११ जना सिफारिस, पहिलो नम्बरमा घिमिरे

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ। 

आज बसेको बढुवा समितिको बैठकले ११ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।  एसएसपी विनोद शर्मा घिमिरे बढुवा सिफारिसमा पहिलो नम्वर परेका छन्।
 
एसएसपी विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणीप्रसाद लम्साल लगायत बढुवा सिफारिसमा परेका हुन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell