PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने पक्राउ



पहिलोपोस्ट

ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने पक्राउ

काठमाडौः गुन्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले शनिबार काठमाडौँ महानगरपालिका २ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले लाजिम्पाट तथा ठमेलका स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell