PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

टी-२० वर्ल्डकप क्वालिफायर एसिया : भुटान विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर एसिया : भुटान विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
फाइल फोटो

काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत समूह को चौथो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ। युकेएम ओभरमा टस हारेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपालका ओपनर विनोद भण्डारी खाता नखोली आउट भएका छन्। दुई खेलको विश्रामपछि पहिलो रोजाईँमा फर्केका प्रदिप ऐरीले विनोदसँग ओपनिङ गरेका थिए। अहिले प्रदिपलाई अनिल कुमार शाहले साथ दिइरहेका छन्।

यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर ३३ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell