PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नेकपाको प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा भण्डारी चयन



पहिलोपोस्ट

नेकपाको प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा भण्डारी चयन

विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ।

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ। प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell