PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पहिलो ओभरमै ललित राजवंशीले लिए २ विकेट



पहिलोपोस्ट

काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपालले अहिले भुटानसँग खेलिरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप भरीको नटबउट ७५ रन मद्दतमा १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याउादै ब्याटिङ गरेको भुटानले खराब सुरुवात गरेको छ। नेपालका ललित राजवंशीले पहिलो ओभरमै भुटानका दुई खेलाडीलाई आउट गरे।

यस्तै सन्दीप लामिछानेले दोस्रो ओभर मेडन फालेका छन्। भुटानले ३ ओभर खेल्दा २ विकेट गुमाएर जम्मा ४ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell