PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ललित र सन्दीपले २/२ विकेट लिएपछि भुटान दबाबमा



पहिलोपोस्ट

काठमाडौँ : आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपालले अहिले भुटानसँग खेलिरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप भरीको नटबउट ७५ रन मद्दतमा १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याउादै ब्याटिङ गरेको भुटानले खराब सुरुवात गरेको छ। नेपालका ललित राजवंशीले पहिलो ओभरमै भुटानका दुई खेलाडीलाई आउट गरे।

त्यसपछि सन्दीप लामिछानले पनि २ विकेट लिइसकेको। सन्दीपले २ ओभर बलिङ गर्दै २ मेडन फालेका छन्। उनले कुनै रन दिएका छैनन्।

भुटानले ५ ओभरमा ४ विकेट गुमाएर ५ रन मात्र बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell