PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

‘ग्लोबल आर्टस् अवार्ड’को नोमिनेसनमा कुसलका चित्रकला

‘ग्लोबल आर्टस् अवार्ड’को नोमिनेसनमा कुसलका चित्रकला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः चित्रकार कुसल बस्ताकोटी‘ग्लोबल आर्टस् अवार्ड’को नोमिनेसनमा पर्न सफल भएको छ। यसअघि उनले आफ्ना पेन्टिङबाट तीन अवार्ड जितिसकेका छन्।

अमेरिका बस्दै आएका बस्ताकोटी लामो समय देखि चित्रकलामा सक्रिय  छन्। पोखरामा जन्मेका बस्ताकोटी विभिन्न देशमा आफ्नो चित्रकलालाई प्रदर्शन गर्दै आएका छन्। उनका चित्रकलामा नेपालका दृश्यहरु समेटिन्छन्। उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell