PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् फोटोमा

दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


विधिवत रूपमा दशैँ सुरु भइसकेको छ। घरघरमा घटस्थापना गरिएको छ। दशैँका लागि राजधानी तथा अन्य शहरबाट गाउँगाउँसम्म सर्वसाधारण जाने क्रम जारी छ। उपत्यकाबाट दैनिक ठूलो संख्यामा यात्रु बाहिरिइरहेका छन्। काठमाडौँका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्नेहरूको भीड लागेको छ। दशैँको चहलपहल बढेको छ।

सपिङ मल तथा व्यापारिक केन्द्रहरुमा सर्वसाधारणको भीड फोटोमा हेर्नुस्।



ट्रेन्डिङ पोस्ट

Ncell