PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु



रासस

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु
प्रतीकात्क तस्विरः घटनासँग तस्विर सम्बन्धित छैन

भोजपुरः ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।ट्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell