PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

चितवनको कुरिनटारमा भ्यानलाई ट्याङ्करले ठक्कर दिँदा तीन जनाको मृत्यु



पहिलोपोस्ट

चितवनको कुरिनटारमा भ्यानलाई ट्याङ्करले ठक्कर दिँदा तीन जनाको मृत्यु

काठमाडौः चितवनको कुरिनटारमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

रोकिराखेको भ्यानलाई दूध बोकेको ट्याङ्करले ठक्कर दिँदा भ्यानमा रहेका दुई जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी  सुशीलसिंह राठौडका अनुसार दुर्घटनामा परी चार जना घाइते भएको र उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 

बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकिराखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell