PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दशैंमा अत्याधिक मदिरा सेवन गर्दा गोरखामा एक जनाको मृत्यु



पहिलोपोस्ट

दशैंमा अत्याधिक मदिरा सेवन गर्दा गोरखामा एक जनाको मृत्यु

गोरखाः अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ। सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ। यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell