PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

फोटोमा हेर्नुस् पूर्वराजासित टीका लगाउन निर्मल निवासमा लाइन, कमल थापादेखि नीति शाहसम्मले थापे टीका

फोटोमा हेर्नुस् पूर्वराजासित टीका लगाउन निर्मल निवासमा लाइन, कमल थापादेखि नीति शाहसम्मले थापे टीका

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले यस पटक निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिए। 

पोहोर निर्मल निवासले टीकाको कार्यक्रम गरेको थिएन। 

यस पटक टीका लगाउन सर्वसाधारणहरुको लामो लाइन देखिन्थ्यो। टीका लगाउन राजाको शासनकालमा गृहमन्त्री हुँदै गणतन्त्र कालमा समेत उपप्रधानमन्त्री भएका कमल थापादेखि मोडल नीति शाहसम्म देखिएका थिए। 

हेर्नुस् फोटोहरु-
 


ट्रेन्डिङ पोस्ट

Ncell