PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक



पहिलोपोस्ट

स्याङ्जाः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ।

मन्त्री अर्यालकी आमा तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो। केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहेकी तारादेवी दशैँको समयमा घर ल्याइएको थियो।

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell