PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

'मि टु मुभमेन्ट'मा ज्याकलिन पनि



पहिलोपोस्ट

 'मि टु मुभमेन्ट'मा ज्याकलिन पनि

यौन दुर्व्यवहार विरुद्धको अनलाइन क्याम्पियन 'मि टु मुभमेन्ट'मा बलिउडका अधिकांश अभिनेत्रीहरुले साथ दिँदै आएका छन्। उनीहरु मुभमेन्टले पारेको प्रभावप्रति सकरात्मक छन्।

अभिनेत्री तनुश्री दत्तदेखि गायिकाहरुले ह्यारेसमेन्टको विषयमा बोलेका छन्। प्रियांका चोपडाले पनि तनुश्री कै पक्षमा बोलिन्। अहिलेसम्म बलिडका फिल्म मेकर साजिद खान, आलोक नाथ, विकास बल, सुवास घाई, कैलाश खैरमाथि ह्यारेसमेन्टको आरोप लागेको छ।

हालै अभिनेत्री ज्याकलिन फर्नाण्डेजले पनि मुभमेन्टको विषयमा बोलेकी छिन्। उनले फिल्मीबिटलाई भनेकी छिन् 'दुखको कुरा के हो भन्दाखेरी इन्डस्ट्रीमा मात्र होइन जताततै सेक्सुअल प्रेडेटर छन्'।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell