पोखरामा आजबाट पोखरा प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेलमका आज पोखरा पल्टन र विराटनगर टाइटन्स भिडिरहेका छन्।