PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'चङ्गा चैट'ले कता पुर्‍याउला परमिताको फिल्मी करियर



पहिलोपोस्ट

 'चङ्गा चैट'ले कता पुर्‍याउला परमिताको फिल्मी करियर

काठमाडौंः अभिनेत्री परमिता राज्य लक्ष्मी राणाले 'चपली हाइट २'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी हुन्। पहिलो फिल्मबाट नै दर्शकले उनको अभिनयलाई रुचाएका थिए। गायनमा समेत सक्रिय रहेकी परमिता पछिल्लो समय प्रदीप खड्का अभिनित 'रोज'मा देखिएकी थिइन्।

तर 'रोज'बाट खासै उनी नोटिस भइनन्। फिल्ममा उनी साहयक भुमिकामा देखिएकी थिइन्। अब उनी अभिनित फिल्म 'चङ्गा चैट' प्रदर्शनको तयारीमा छ। अब यो फिल्मले उनको फिल्म करियरमा कस्तो प्रभाव पार्ला त्यो कार्तिक १६ पछि नै थाह हुनेछ।

 उनी अभिनित 'दि कर्म' र 'द म्यान फ्रम काठमाडौं' प्रदर्शनको तयारीमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell