PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

ला लिगा : एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

ला लिगा : एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लियो

एट्लेटिको मड्रिड रियल सोसिडाडलाई पराजित गर्दै ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।

गएराती भएको खेलमा एट्लेटिकोले सोसिडाडलाई २-० ले हरायो। एट्लेटिकोका लागि डिएगो गोडिनले पहिलो हाफ र फिलिपे लुइजले दोस्रो हाफमा गोल गरे।

जितपछि १० खेलबाट १९ अंक जोडेको एट्लेटिको बार्सिलोनालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell