PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

राष्ट्रपति भण्डारीको भ्रमण बिदाइ, फोटोमा हेर्नुस्

राष्ट्रपति भण्डारीको भ्रमण बिदाइ, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने कतार भ्रमणका लागि दोहा प्रस्थान गरेकी छिन्। बिहान साढे ११ बजे उनी कतार प्रस्थान गरेकी हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा 'बादल', सभामुख कृष्णबहादुर महरा,  राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए।

राष्ट्रपति विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीले बिदाइ गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका कारण उनी जान सकेनन्। 


ट्रेन्डिङ पोस्ट

Ncell