PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

अभिनेत्री चाँदनी आमा बनिन्



पहिलोपोस्ट

अभिनेत्री चाँदनी आमा बनिन्

काठमाडौं : अभिनेत्री चाँदनी शर्मालाई छोरी लाभ भएको छ। 'स्टूपिड मन'बाट फिल्ममा डेब्यू गरेकी चाँदनी आमा बनेकी छिन्।

उनले प्रेमी अज्जु पोख्रलसँग बिहे गरेकी थिइन्। उनको पछिल्लो फिल्म 'लम्फू' हो। सामाजिक सञ्जाल फेसबुकमा उनले छोरीको फोटो पनि सार्वजनिक गरेकी छिन्।     




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell