PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

'स्वर'बाट सुरु भएको बेनिशा, केकी र रीमाको मित्रता



पहिलोपोस्ट

'स्वर'बाट सुरु भएको बेनिशा, केकी र रीमाको मित्रता

काठमाडौं : अभिनेत्री बेनिशा हमाल, केकी अधिकारी र रीमा विश्वकर्मा मिल्ने साथीहरु हुन्। फिल्म 'स्वर'बाट एकसाथ डेब्यु गरेपछिदेखि यी तीन साथी हुन्।

इन्डस्ट्रीमा उनीहरुका मित्रताको चर्चा हुनेगर्छ। उनीहरु विभिन्न कार्यक्रम अनि जमघटमा एकसाथ पुग्ने गर्छन्। उनीहरु अर्कासँग कुरा सेयर गर्छन्। बेनिशाले 'माइ बेस्ट फ्रेन्ड रीमा एण्ड केकी' भन्दै चिनाइरहेकी हुन्छिन्। उता केकी र रीमा पनि आफ्ना साथिहरुको प्रशंसा गर्न पछि पर्दैनन्।

हिजोआज उनीहरु सामाजिक सञ्जालतिर निकै फोटो पोस्ट गरिरहेका हुन्छन्। पछिल्लो समय 'ब्लाइण्ड रक्स' गरेकी बेनिशा अनि 'कोहलपुर एक्सप्रेस' बनाएकी केकी अहिले फुर्सदमा देखिन्छन्। त्यस्तै रीमा भने नेपाल आइडलको कार्यक्रम होस्ट गर्नमा व्यस्त छिन्। 

बेनिशा र केकीको फेसबुकमा पोस्ट गरिएका तस्विहरु








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell