
काठमाडौंः फिल्म 'अनुग्रह'ले प्रचार थालेको छ। हालै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्यो। कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई कुमार केसीले निर्देशन गरेका हुन्।
फिल्ममा कलाकार आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय छर प्रमुख अभिनय छ। फिल्ममा विक्रम डीसीको छायाँकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत छ।
फिल्मले सामाजिक मुद्दा उठाएको निर्माण टिमले बताएको छ।