PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

केशव स्थापितको मन्त्री पद गयो, प्रम ओलीसँग भेटेपछि मुख्यमन्त्री पौडेलले गरे बर्खास्त



पहिलोपोस्ट

केशव स्थापितको मन्त्री पद गयो, प्रम ओलीसँग भेटेपछि मुख्यमन्त्री पौडेलले गरे बर्खास्त

काठमाडौं : विवादमा फसेका प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि स्थापितलाई बरखास्त गरेका हुन्।

प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा स्थापितको काममाथि मुख्यमन्त्री पौडेलले प्रश्न गरेपछि स्थापितले अश्लिल शब्द प्रयोग गरेका थिए। चर्को विवादले नै अन्तत: काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका मन्त्री स्थापितले पद गुमाएका हुन्।

संविधानको धारा १६९ (२) ख बमोजिम मुख्यमन्त्री पौडेलले उनलाई पदबाट हटाएका हुन्। धारा १६९ (२) मा मुख्यमन्त्रीले चाहेमा पदमुक्त गर्न सक्ने व्यवस्था छ।

पदमुक्त गर्नेबारे यस्तो छ संवैधानिक व्यवस्था :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell