PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

फस्ट लुकमा 'डोली'



पहिलोपोस्ट

फस्ट लुकमा 'डोली'

काठमाडौं: फिल्म 'डोली'को फस्ट लुक सार्वजनिक भएको छ। फस्ट लुकमा फिल्मका कलाकार फिचर्ड छन्। राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म मंसिर २८ गतेदेखि प्रदर्शन हुँदैछ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाईं, संगीता नापित, सानिया खान लगायतको अभिनय छ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन्।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell