PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सुनसरीको बर्जुमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु



पहिलोपोस्ट

सुनसरीको बर्जुमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

सुनसरीको बर्जु ३ दुर्गा मन्दिर नजिकै आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। को ६ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षीय चन्द्रकान्त रायको मृत्यु भएको हो।

गम्भीर घाइते भएका रायको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell