PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एक्सन अभिनेता निखिल अब 'भिलेन'



पहिलोपोस्ट

एक्सन अभिनेता निखिल अब  'भिलेन'

काठमाडौं : फिल्म 'भिलेन'को पोस्टर सार्वजनिक भएको छ। दुई पोस्टरमा फिल्मका मुख्य अभिनेता निखिल उप्रेती फिचर्ड छन्।

पौष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म द ग्लोबल पिक्चर्सको ब्यानरमा बनेको हो।  देबेन्द्र पाण्डेको निर्देशनमा बनेको फिल्ममा निखिलसँगै शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य अभिनय छ।

फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामा, मदन कस्यप घिमिरेको छाययाँकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन छ। पछिल्लो समय एक्सन अभिनेता निखिल 'रुद्र'मा देखिएका थिए। 



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell