PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

रेखाको 'मालिका'को तारिफमा यूनएफपिए, नेपाल



पहिलोपोस्ट

रेखाको 'मालिका'को तारिफमा यूनएफपिए, नेपाल

काठमाडौं : प्रदर्शनरत 'मालिका'ले लैङ्गिक विभेदको कथा समेटेकाले नेपालका लागि संयूक्त राष्ट्र संघको जनसंख्या कोष (यूनएफपिए, नेपाल)ले फिल्मको प्रशंसा गरेको छ।  

यूनएफपिए, नेपालले टुइटरमा रेखा थापा निर्देशित फिल्मका लागि तारिफ लेखेका छन्।

टुइटरमा लेखिएको छ 'रेखा थापाको फिल्मका लागि ताली बजाऔं। मालिकाले लैङ्गिक असमानता र लैङ्गिक हिंसाले नेपाली समाजमा पारेको प्रभाव देखाएको छ'। फिल्ममा रेखाको मुख्य अभिनय छ। रेखासँगै जाजरकोटी कमला वलीको मुख्य अभिनय छ। ‘मालिका’ले महिला सशक्तिकरण र बाल विवाहको कथा बोलेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell